एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

हिमाल प्रेस १९ मंसिर २०८० १८:५७ | Tuesday, December 5, 2023
एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक फाइल तस्बिर

काठमाडौँ- एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ। बैठकमा शीर्ष नेताका साथै अर्थमन्त्री, सञ्चारमन्त्रीलगायतलाई पनि राखिएको छ।

एनसेलको सेयर खरिद बिक्रीमा अनियमितता भएको समाचारहरू प्रकाशित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो व्यक्त गरेका थिए। साथै लेखा समितिले समेत सरोकारवाला निकायलाई ९ बुँदे प्रश्नहरू सोधेको थियो ।

यस्तै एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै विभिन्न विद्यार्थी संगठनहरूले समेत विरोध जनाएका छन्। सर्वसाधारणले समेत यसको आलोचना गरिरहेका छन्।

सरकारीकरण हुन नदिन एनसेल बिक्री

अर्थमन्त्रीले भने– एनसेलबारे अध्ययन गरेर सरकार निष्कर्षमा पुग्छ

प्रकाशित: १९ मंसिर २०८० १८:५७ | Tuesday, December 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast