सरकारीकरण हुन नदिन एनसेल बिक्री

खरिद मूल्यभन्दा ९५ प्रतिशत कममा एनसेलको शंकास्पद किनबेच भएको छ। ६ वर्षपछि सरकारको स्वामित्वमा जान नदिन गरिएको सेयर खरिदबिक्रीको नालीबेली निजी क्षेत्रको ठूलो दूरसञ्चार कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्री भएको छ। मलेसियन कम्पनी आजियाटा नेपालको एनसेलमा रहेको सम्पूर्ण सेयर बिक्री गरेर बाहिरिएको हो। आजियाटाको उक्त सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडले किनेको छ। आजियाटाले सार्वजनिक … Continue reading सरकारीकरण हुन नदिन एनसेल बिक्री