नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

हिमाल प्रेस १३ मंसिर २०८३ १५:११ | Sunday, November 29, 2026
नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द फाइल तस्बिर

चितवन- तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ-मुग्लिन सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म बिहान ११ः०० देखि ४ः०० बजेसम्म सडक बन्द गरेको हो।

सडक बन्द हुँदा दिउँसो नारायणगढबाट काठमाडौँ तथा पोखरातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्।

प्रकाशित: १३ मंसिर २०८३ १५:११ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast