काठमाडौँ- कालिमाटी कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूलको मूल्य समेत सार्वजनिक गरेको छ।
स्याउ (फुजी) प्रतिकिलो ३५०, स्याउ (जुम्ला) प्रतिकिलो ३५०, स्याउ (मुस्ताङ) प्रतिकिलो २५०, केरा (नेपाली) दर्जन १५०, केरा (मालभोग) दर्जन १५०, कागती प्रतिकिलो ३००, अनार प्रतिकिलो ४००, अङ्गुर (हरियो) प्रतिकिलो ५००, अङ्गुर (कालो) प्रतिकिलो ६००, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ८० रुपैयाँ रहेको छ ।
काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ८०, निबुवा प्रतिकेजी ६०, नासपाती (चाइनिज) प्रतिकिलो ३००, मेवा (नेपाली) प्रतिकिलो ६०, मेवा (भारतीय) प्रतिकिलो १२०, अम्बा प्रतिकिलो ३००, लप्सी प्रतिकिलो १००, स्ट्रबेरी प्रतिकिलो ५००, किबी प्रतिकिलो ३५०, सरिफा प्रतिकिलो ३००, आभोकाडो प्रतिकिलो ३५० तथा अमला प्रतिकिलो ८० निर्धारण गरिएको छ ।
नरिवल (काँचो) प्रतिकिलो ८०, नरिवल (हरियो) प्रतिकिलो २००, ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो ५००, अदुवा प्रतिकिलो १००, खुर्सानी सुकेको प्रतिकिलो ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ३५० रुपैयाँ रहेको छ ।
भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो १५०, हरियो धनियाँ प्रतिकिलो १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो २६०, छ्यापी (हरियो) प्रतिकिलो २००, छ्यापी (सुकेको) प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो ३०० र ताजा माछा (छडी) प्रतिकिलो ३५० निर्धारण भएको छ ।



