ड्रागन फ्रुट खेती

हिमाल प्रेस ८ असार २०८३ ९:३६ | Monday, June 22, 2026
14
SHARES
ड्रागन फ्रुट खेती

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा रुकुमपूर्वको तकसेराका दिलचन बुढाले व्यावसायिक रूपमा सञ्चालन गरेको ड्रागन फ्रुट फार्ममा फुलेको ड्रागन फ्रुटको फूल। बुढाले दुई बिघा जमिन भाडामा लिएर सात वर्षदेखि व्यावसायिक खेती गर्दै आएका छन्। ड्रागन फ्रुटको फूल प्रायः रातिको समयमा फुल्ने भएकाले यसलाई ‘रातकी रानी’ भनेर पनि चिनिन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: ८ असार २०८३ ९:३६ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast