उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

हिमाल प्रेस ४ कार्तिक २०८३ १५:१५ | Wednesday, October 21, 2026
4
SHARES
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।

उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए।

गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गरेका थिए।

प्रकाशित: ४ कार्तिक २०८३ १५:१५ | Wednesday, October 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast