सरकारमा स्वेच्छ्याचारिता बढेको शेखर कोइरालाको निष्कर्ष, भरत दाहालको रिहाइ गर्नुपर्ने माग

हिमाल प्रेस ५ असोज २०८३ १२:०६ | Monday, September 21, 2026
सरकारमा स्वेच्छ्याचारिता बढेको शेखर कोइरालाको निष्कर्ष, भरत दाहालको रिहाइ गर्नुपर्ने माग

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भरत दाहालले तत्काल रिहाइ हुनुपर्ने माग गरेका छन्।

उनले दाहालको तुरुन्त रिहाई गर्न र यस्ता लोकतन्त्र विरोधी कृयाकलाप फेरि नदोहोरिन प्रतिवद्धताको आग्रह सरकारसँग माग गरेका छन्। ‘जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छ्याचारी हुन थाल्दछ ।’ उनले भनेका छन्. ‘भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो । हामी कस्तो समाज निर्माण गर्दैछौं?’ दाहाल हिजो विराटनगरबाट पक्राउ परेका थिए। उनलाई सामाजिक सन्जालमा अपवाह फैलाएको आरोप छ।

प्रकाशित: ५ असोज २०८३ १२:०६ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast