संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन [प्रत्यक्ष प्रसारण]

हिमाल प्रेस १७ भदौ २०८३ १३:२४ | Wednesday, September 2, 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन्। उनले बुधबारको प्रतिनिधिसभा बैठकमा रसुवामा आएको बाढीले पुर्‍याएको क्षति, उद्धार र राहतका विषयमा सम्बोधन गरिरहेका छन्।

 

प्रकाशित: १७ भदौ २०८३ १३:२४ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast