महाधिवेशनको तयारीमा राप्रपा, आज कार्यसम्पादन समितिको बैठक

हिमाल प्रेस २० साउन २०८३ १०:२९ | Wednesday, August 5, 2026
96
SHARES
महाधिवेशनको तयारीमा राप्रपा, आज कार्यसम्पादन समितिको बैठक

काठमाडौँ- आगामी महाधिवेशनमा जुटेकोराष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। राप्रपाको बैठक आज अपराह्न १२ः३० बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बैठक बस्ने भएको हो ।

राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसकै तयारी स्वरूप आज कार्यसम्पादन समिति बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: २० साउन २०८३ १०:२९ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast