कुन कुन जिल्लामा सम्पन्न गर्‍यो राप्रपाले अधिवेशन [सूचीसहित]

हिमाल प्रेस २५ भदौ २०८३ १४:१८ | Thursday, September 10, 2026
कुन कुन जिल्लामा सम्पन्न गर्‍यो राप्रपाले अधिवेशन [सूचीसहित] राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन/फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालसम्म ४५ जिल्लामा अधिवेशन सकेको छ। भदौ मसान्तसम्म सबै जिल्लाको जिल्ला अधिवेशन गर्ने तालिका रहेकोमा अब ३२ जिल्ला बाँकी रहेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्।

आज भदौ २५ अर्थात आज ४ जिल्ला (कालिकोट, भोजपुर, बारा र दोलखा)को अधिवेशन हुँदैछ। राप्रपाले मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति घोषणा गरेको छ। अहिले उत्साहजनक ढंगबाट सबै स्थानीय तह र जिल्लाको अधिवेशन भइरहेका श्रेष्ठले जनाएका छन्।
१. ताप्लेजुङ्)
२. संखुवासभा
३. तेह्रथुम
४. सोलुखुम्बु
५. ओखलढुंगा
६. खोटाङ्
७. इलाम
८. उदयपुर
९. झापा
१०. मोरङ्
११. सप्तरी
१२. सिराहा
१३. सर्लाही
१४. पर्सा
१५. रामेछाप
१६. सिन्धुपाल्चोक
१७. काभ्रेपलान्चोक
१८. भक्तपुर
१९. चितवन
२०. लम्जुङ्
२१. मुस्ताङ्
२२. गोरखा
२३. म्याग्दी
२४. पर्वत
२५. बाग्लुङ्
२६. तनहॅु
२७. स्याङ्जा
२८. नवलपुर
२९. कास्की
३०. नवलपरासी ९बसुप०
३१. रोल्पा
३२. गुल्मी
३३. पाल्पा
३४. बर्दिया
३५. कपिलवस्तु
३६. दाङ्
३७. रुपन्देही
३८. मुगु
३९. हुम्ला
४०. सल्यान
४१. रुकुम पश्चिम
४२. दैलेख
४३. डोटी
४४. बैतडी
४५. कालिकोट

 

प्रकाशित: २५ भदौ २०८३ १४:१८ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast