किशोर श्रेष्ठले लेखे : ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ, कलम हारेको छैन

हिमाल प्रेस २ भदौ २०८३ १०:४१ | Tuesday, August 18, 2026
8
SHARES
किशोर श्रेष्ठले लेखे : ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ, कलम हारेको छैन

काठमाडौँ- पत्रकार किशोर श्रेष्ठले आफू रिहा भएपछि सत्य नमरेको र कलम नहारेको अभिव्यक्ति दिएका छन्। सर्वोच्चले उनलाई रिहा गरेसँगै आफ्नो जित भएको शैलीमा श्रेष्ठले सामाजिक सन्जालमा लेखेका छन्।

‘पन्छीको ठाउँ पिँजडा हैन, खुल्ला आकाश नै पृय लाग्छ उसलाई। ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ,’ पत्रकार श्रेष्ठले लेखेका छन्, ‘सत्य मरेको छैन, कलम हारेको छैन। सबैलाई बधाई, सबैलाई शुभकामना।’ उनी वैक्तिक गोपनीयता भंग गरेको अभियोगमा उजुरी परेपछि पक्राउ परेका थिए। सोमबार सर्वोच्चले रिहा गरेको छ।
का

 

 

प्रकाशित: २ भदौ २०८३ १०:४१ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast