कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दै

हिमाल प्रेस १४ भदौ २०८३ १३:५३ | Sunday, August 30, 2026
कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि (सोमबार) बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक भोलि भदौ १५ गते बिहान ११ः ०० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो ।

बैठकमा वर्तमान राजनीतिक अवस्था, संसदमा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा छलफल हुने स्रोतले जनाएको छ।

प्रकाशित: १४ भदौ २०८३ १३:५३ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast