लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि युवाको सक्रिय भूमिका अपरिहार्य : प्रचण्ड

हिमाल प्रेस २७ साउन २०८३ ९:०८ | Wednesday, August 12, 2026
6
SHARES
लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि युवाको सक्रिय भूमिका अपरिहार्य : प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई शिक्षा, सीप, क्षमता विकास र रोजगारीका पर्याप्त अवसर प्रदान गर्दै उनीहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।

उनले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरेका छन्।

प्रचण्डले आज प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन्।

प्रकाशित: २७ साउन २०८३ ९:०८ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast