आज ताजा रहु माछा ३४०, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ

हिमाल प्रेस ८ साउन २०८३ ८:२५ | Friday, July 24, 2026
4
SHARES
आज ताजा रहु माछा ३४०, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि माछा तथा फलफूलको थोक मूल्यसमेत सार्वजनिक गरेको छ।

समितिका अनुसार ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा र छडी माछा ३००-३०० रुपैयाँ तथा सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ कायम भएको छ।

फलफूलतर्फ माल्दह र दशहरी आँप प्रतिकिलो १८० रुपैयाँ, तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, नास्पाती १२० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ तोकिएको छ।

प्रकाशित: ८ साउन २०८३ ८:२५ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast