सिरहाको गोलबजारस्थित एबी मलमा प्रदर्शनकारीद्वारा आगजनी

हिमाल प्रेस १४ साउन २०८३ १६:५७ | Thursday, July 30, 2026
10
SHARES
सिरहाको गोलबजारस्थित एबी मलमा प्रदर्शनकारीद्वारा आगजनी

काठमाडौँ- सिरहाको गोलबजारस्थित एबी मलमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

गोलबजार नगरपालिका-३ का वडाध्यक्ष धनप्रसाद लामाका अनुसार बिहीबार प्रदर्शनका क्रममा प्रदर्शनकारीले एबी मलमा आगो लगाएका हुन्।

‘प्रदर्शनका क्रममा एबी मलमा आगजनी भएको छ,’ वडाध्यक्ष लामाले भने।

प्रकाशित: १४ साउन २०८३ १६:५७ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast