कप्तान ऐरीको वरीयतामा सुधार

हिमाल प्रेस ३२ असार २०८३ ९:१० | Thursday, July 16, 2026
2
SHARE
कप्तान ऐरीको वरीयतामा सुधार दीपेन्द्रसिंह ऐरी

काठमाडौँ– नेपालका टी २० टिमका कप्तान स्टार दीपेन्द्रसिंह ऐरीको एकदिवसीय अन्तर्राष्ट्रियको अलराउन्डतर्फको वरियतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले बुधबार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रको स्थान सुधार भएको हो ।

वरियतामा १ स्थान सुधार गरि दीपेन्द्र २२औं नम्बरमा उक्लिएका हुन् । यसैमा गुलसन झा पनि १ स्थान सुधार गरेर ७४औं नम्बरमा पुगेका छन् । ट्वान्टी-२० अन्तर्राष्ट्रियको अलराउन्ड विधा दीपेन्द्र चौथो स्थानमा यथावत छन् ।

 

प्रकाशित: ३२ असार २०८३ ९:१० | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast