काठमाडौँ- गृह मन्त्रालयले १३ प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ।
शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट १३ जिल्लाका सीडीओको सरुवा गरिएको हो।
मन्त्रालयअन्तर्गतका पाँच महाशाखा र विभागमा पनि सहसचिव परिवर्तन भएका छन्।
प्रकाशित: २२ जेठ २०८३ १६:०९ | Friday, June 5, 2026
प्रतिक्रिया




