एनपीएलमा आज विश्राम, शनिबार दुई खेल

हिमाल प्रेस १३ कार्तिक २०८३ ७:३९ | Friday, October 30, 2026
8
SHARES
एनपीएलमा आज विश्राम, शनिबार दुई खेल

काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार कुनै पनि खेल हुने छैनन्।

प्रतियोगितामा आज एक दिन विश्राम दिइएको छ। भोलि शनिबार भने त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई खेल हुँदैछन्।

शनिबार हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। त्यस्तै, शनिबारकै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आमनेसामने हुनेछन्।

यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रकाशित: १३ कार्तिक २०८३ ७:३९ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast