नेपालले ओमानविरुद्ध बलिङ गर्ने

हिमाल प्रेस २४ जेठ २०८३ ७:१४ | Sunday, June 7, 2026
6
SHARES
नेपालले ओमानविरुद्ध बलिङ गर्ने

काठमाडौँ- एसियन गेम्स छनोटको सेमिफाइनलमा ओमानविरुद्ध नेपालले टस हारेर बलिङ गर्ने भएको छ। आजको विजेता टिमले फाइनलमा स्थान बनाउने छ।
पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्ने छ।

जारी प्रतियोगितामा नेपाल अहिलेसम्म अपराजित छ। नेपाली टिम अपराजित रहेर फाइनल पुग्ने योजनामा छ।

प्रकाशित: २४ जेठ २०८३ ७:१४ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast