बाढीमा परी दुई जनाको मृत्यु

हिमाल प्रेस २९ जेठ २०८३ ११:२० | Friday, June 12, 2026
18
SHARES
बाढीमा परी दुई जनाको मृत्यु

कैलाली- गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका-४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो।

आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरुको शव वनदेवी मन्दिर पछाडि फेला परेको हो।

प्रकाशित: २९ जेठ २०८३ ११:२० | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast