प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन

हिमाल प्रेस २ असार २०८३ १४:१३ | Tuesday, June 16, 2026
8
SHARES
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन सिंहदरबारस्थित संघीय संसद् भवनमा मंगलबार बसेको प्रतिनिधिसभाको बैठक। तस्बिर:प्रदीपराज वन्त/रासस

काठमाडौँ- विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी रहेका बेला सम्बन्धित मन्त्री बैठकमा सहभागी नभएको भनी प्रश्न उठेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन्।

बैठकमा सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार सम्बन्धित मन्त्रीको उपस्थिति बिना सो मन्त्रालयको शीर्षकमा छलफल हुन नसक्ने भन्दै आपत्ति जनाएपछि बैठक स्थगन गरिएको हो ।

 

प्रकाशित: २ असार २०८३ १४:१३ | Tuesday, June 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast