देउवाका भतिजा प्रकाशले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक

हिमाल प्रेस २८ जेठ २०८३ १४:०८ | Thursday, June 11, 2026
14
SHARES
देउवाका भतिजा प्रकाशले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक प्रकाश देउवा

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिज प्रकाश देउवाले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्। उनले सुदूरपश्चिमको कैलाली, धनगढी–४ बाट सदस्यता अद्यावधिक गरेका हुन्। उनको सदस्यता नम्बर ४,९५,३०७ रहेको छ।

नेपाली कांग्रेसका अनुसार अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते हिजो बेलुकासम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता प्राप्त गरिसकेका छन् । उनले आरजु राणा देउवाको स्वकीयसचिव भएर काम गरेका थिए ।

प्रकाशित: २८ जेठ २०८३ १४:०८ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast