फिफा विश्वकप २०२६

इक्वेडर र कुराकाउको खेल गोलरहित बराबरीमा टुंगियो

हिमाल प्रेस ७ असार २०८३ ७:५४ | Sunday, June 21, 2026
28
SHARES
इक्वेडर र कुराकाउको खेल गोलरहित बराबरीमा टुंगियो

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत इक्वेडर र कुराकाउको खेल गोलरहित बराबरीमा टुंगिएको छ।  कानसास सिटी स्टेडियममा दुवै टिमले आक्रामक खेल प्रस्तुत गरे पनि गोल हुन सकेन।

दुवै टिमका लागि नकआउट चरणमा प्रवेशको सम्भावना कायम राख्न यो खेलमा जित निकाल्नु पर्ने थियो।

बराबरीको नतिजालो दुवै टिमलाई घाटा भएको छ।

 

प्रकाशित: ७ असार २०८३ ७:५४ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast