फिफा विश्वकप २०२६ : यी हुन् ३ गोल बढी गोल गर्ने खेलाडी

हिमाल प्रेस ४ साउन २०८३ ९:५९ | Monday, July 20, 2026
30
SHARES
फिफा विश्वकप २०२६ : यी हुन् ३ गोल बढी गोल गर्ने खेलाडी

काठमाडौँ- स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै चार वर्षका लागि फिफा विश्वकप सकिएको छ । अर्जेन्टिनालाई १–० को अन्तरले पराजित गरेर स्पेनले दोस्रोपटक विश्वकपको उपाधि उचालेर रेकर्ड बनाएको छ ।

यो विश्वकपमा फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक १० गोल हानेर गोल्डेन बुट प्राप्त गरेका छन्, उनी लगातार विश्वकपमा गोल्डन बुट जित्ने पहिलो खेलाडी समेत बनेका छन् । उनले अहिलेसम्म सर्वाधिक २२ गोल हानेका छन् ।

२०२६ मा १० गोल हानेका एम्बाप्पले २०२२ कतार विश्वकपमा ८ गोल हानेका थिए भने सो अघि २०१८ मा भएको विश्वकपमा ६ गोल हानेर किर्तिमान बनाएका थिए, यो किर्तिमान उनले तीनवटा विश्वकपबाट हासिल गरेका हुन् ।

यसैगरी, अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीले सन् २००६ देखि २०२६ सम्मका ६ वटा फिफा विश्वकप संस्करणहरूमा सहभागिता जनाउँदा कुल २१ गोल गरिसकेका छन् । उनी एम्बाप्पेभन्दा सर्वाधिक गोल हान्ने खेलाडीको रूपमा दोस्रो स्थानमा छन । उनी विश्वकप इतिहासमै दुईपटक अर्थात सन् २०१४ र २०२२ मा प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ जित्ने एक मात्र खेलाडी हुन् । उनी विश्वकपमा सर्वाधिक खेलहरू खेल्ने खेलाडी समेत बनेका छन् ।

यो विश्वकपमा ३० खेलाडीले तीन भन्दा बढी गोल हानेका छन् । धेरै गोल हान्ने खेलाडी फ्रान्सका ४ जना रहेका छन्, जसअनुसार केलियन एमबाप्पेले १०, जज बेलिङ्घम र असमेन डेम्बलले समान ६ गोल तथा फ्रान्सकै ब्राडली बारकोलाले ३ गोल हानेका छन् भने दोस्रो नम्बरमा अर्जेन्टिना रहेको छ । मेस्सीले ८ गोल हान्दा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले ३ गोल हानेका छन् साथै इंग्ल्याण्डका ह्यारी केन ६ गोल हान्दा बुकायो शकले ३ गोलको योगदान गरेका छन् ।

यी हुन् विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरूः

१। फ्रान्सका केलियन एमबाप्पेः १०

२।अर्जेन्टिनाका लियोनेल मेस्सीः ८

३। नर्वेका अर्लिङ हालान्डः ७

४। फ्रान्सका जज बेलिङघमः ६

५। फ्रान्सका असमेन डेम्बलः ६

६। इंग्ल्यान्डका ह्यारी केनः ६

७। स्पेनका माइकल ओएरजबलः ५

८। सेनेगलका इस्माइला सरः ४

९। मेक्सिकोका जुलियन क्विनोन्सः ४

१०। ब्राजिलका भिनिसियस जुनियरः ४

११। इग्लयान्डका बुकायो शकः ३

१२। डेनमार्कका डेनिज उन्डभः ३

१३। जर्मनीका जोहान मान्जाम्बीः ३

१४। बेल्जियमका रोमेल लुकाकुः ३

१५। अर्जेन्टिनाका लाउटारो मार्टिनेजः ३

१६। बेल्जियमका चार्ल्स डे केटेलेरः ३

१७। नेदरल्याण्डका कोडी गकपोः ३

१८। फ्रान्सका ब्राडली बारकोलाः ३

१९। नेदरल्यान्डका ब्रायन ब्रोबीः ३

२२। न्युजील्याण्डका एलिया मात्रः ३

२३। ब्राजिलका म्याथेस चुन्नाः३

२४। अमेरिकाका फोलारिन बालोगुनः ३

२५। मेक्सिकोको राउल जिमेनेजः ३

२६। जर्मनीका काइ हार्भटेजः ३

२७। कंगोका योने विसाः ३

२८। मोरोक्कोका इस्माइल साइबारीः ३

२९। क्यानडाका जोनाथन डेभिडः ३

३०। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोः ३

प्रकाशित: ४ साउन २०८३ ९:५९ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast