फिफा विश्वकप २०२६

अर्जेन्टिनाले लियो १० मिनेटमै अग्रता

हिमाल प्रेस २८ असार २०८३ ७:०७ | Sunday, July 12, 2026
22
SHARES
अर्जेन्टिनाले लियो १० मिनेटमै अग्रता

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको १०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो ।

कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।

प्रकाशित: २८ असार २०८३ ७:०७ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast