काठमाडौँ- सरकारले नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर गरेको छ। शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उक्त भत्ता दोब्बर गरिएको हो।
त्यस्तै, जलन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पताललाई स्तरोन्नती गर्ने भएको छ।
प्रकाशित: १५ जेठ २०८३ १७:२८ | Friday, May 29, 2026
प्रतिक्रिया




