प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई उपस्थित गराउन कांग्रेसको माग

हिमाल प्रेस ३० वैशाख २०८३ ११:४४ | Wednesday, May 13, 2026
प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई उपस्थित गराउन कांग्रेसको माग

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई उपस्थित गराउन माग गरेको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सभामुखले रुलिङ गरेर भएपनि प्रधानमन्त्रीलाई संसदमा बोलाउन माग गरेका हुन्।

बुधबारको प्रतिनिधिसभाको बैठकमा सरकारलो आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ।

प्रकाशित: ३० वैशाख २०८३ ११:४४ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast