टेलिकमको त्रैमासिक कुल आय २५ अर्व ९२ करोड ९६ लाख

हिमाल प्रेस ३० वैशाख २०८३ १२:०४ | Wednesday, May 13, 2026
टेलिकमको त्रैमासिक कुल आय २५ अर्व ९२ करोड ९६ लाख

काठमाडौँ- नेपाल टेलिकमको आर्थिक वर्ष२०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणको कुल आय २५ अर्व ९२ करोड ९६ लाख रहेको छ। सोही रकम गत आवको सोही अवधिमा २.४२ प्रतिशतले बढी रहेको टेलिकमले जनाएको छ।

चालु आवको तेस्रो त्रैमासिकसम्म खुद मुनाफा ६ अर्व २७ करोड २९ लाख रुपैयाँ रहेको छ।

प्रकाशित: ३० वैशाख २०८३ १२:०४ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast