कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानमा थपिए यी ३९ जना [नामावली]

हिमाल प्रेस २३ वैशाख २०८३ ७:४७ | Wednesday, May 6, 2026
8
SHARES
कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानमा थपिए यी ३९ जना [नामावली]

काठमाडौँ- नेपाली कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानमा ३९ जना थप भएका छन्। उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानका रिक्त सदस्य पदमा ३९ जनालाई नियुक्त गरेका हुन्।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ३९ सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

यी हुन् थप भएका सदस्य
१। श्री मधु आचार्य — काभ्रेपलाञ्चोक
२। डा। गोपाल दहित थारू — वर्दिया
३। श्री अञ्जु झा — रौतहट
४। श्री उमेश श्रेष्ठ — ललितपुर
५। प्रा।डा। गोविन्दराज पोखरेल — प्यूठान
६। श्री मीन भाम — मुगु
७। डा। अञ्जनीकुमार झा — महोत्तरी
८। डा। यादव पण्डित — प्रवास
९। श्री बद्री सिग्देल — वर्दिया
१०। श्री गोपालप्रसाद पोखरेल — सुनसरी
११। श्री श्रवण मुकारुङ — भोजपुर
१२। श्री मोहना अन्सारी — बाँके
१३। श्री महेन्द्रप्रसाद यादव — सप्तरी
१४। श्री श्रीप्रसाद भलामी मगर — गुल्मी
१५। श्री विनोद दास — बारा
१६। ई। दिपेश विष्ट — काठमाडौं
१७। डा। कृष्णप्रसाद पौडेल — कास्की
१८। श्री प्रकाश लामिछाने — सुर्खेत
१९। श्री सूर्यमाराज राई — मोरङ
२०। श्री मनबहादुर थापा — चितवन
२१। श्री विमला राई — खोटाङ
२२। श्री राकेश सिंह — पर्सा
२३। श्री नरेन्द्र पासवान — रौतहट
२४। श्री दक्ष पौडेल — काठमाडौं
२५। श्री कञ्चन झा — पर्सा
२६। श्री सुमित शर्मा ‘समीर’ — धनुषा
२७। श्री खगेन्द्र आचार्य — काठमाडौं
२८। डा। डी।बी। सुनार — अछाम
२९। श्री रोशनी गिरी — काठमाडौं
३०। श्री जनक चटौत — डडेल्धुरा
३१। श्री डोलराज भुसाल — स्याङ्जा
३२। श्री अमृत ज्ञवाली — गुल्मी
३३। श्री एलिजा ढकाल — तनहुँ
३४। श्री प्रकृति भट्टराई — काठमाडौं
३५। श्री कैलाश के।सी। — सोलुखुम्बु
३६। श्री स्वीकृति पौडेल — काठमाडौं
३७। श्री उमंग लोहनी — चितवन
३८। श्री गोकुल लिम्बू — ताप्लेजुङ
३९। श्री प्रमेश खनाल — काठमाडौं

प्रकाशित: २३ वैशाख २०८३ ७:४७ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast