कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै

हिमाल प्रेस २२ वैशाख २०८३ ६:४० | Tuesday, May 5, 2026
4
SHARES
कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ-  नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज (मंगलबार) बस्ने भएको छ ।

बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने दिउँसो ३ बजे बस्ने भएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्न लागेको हो , बैठक कार्यवाहक मुख्यसचिव दुलालले बताए । कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशन दिएको छ ।

प्रकाशित: २२ वैशाख २०८३ ६:४० | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast