यी हुन् मन्त्रिपरिषद्का ४ निर्णय

हिमाल प्रेस ३० वैशाख २०८३ १२:१० | Wednesday, May 13, 2026
14
SHARES
यी हुन् मन्त्रिपरिषद्का ४ निर्णय

काठमाडौँ- सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्लेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन्।

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय–

-नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने।

-विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने।

-सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने।

-भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने।

प्रकाशित: ३० वैशाख २०८३ १२:१० | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast