चुनावी समीक्षा गर्न प्रदेशप्रदेशमा राप्रपा, कहाँ, कहिले पुग्दैछ?

हिमाल प्रेस ८ वैशाख २०८३ १२:४७ | Tuesday, April 21, 2026
8
SHARES
चुनावी समीक्षा गर्न प्रदेशप्रदेशमा राप्रपा, कहाँ, कहिले पुग्दैछ?

काठमाडौँ- प्रतिनिधिसभाको निर्वाचनको समीक्षा गर्न आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजदेखि गर्दैछ।

आज मधेस प्रदेशको बर्दिबासमा चुनावी समीक्षा एवं संगठन पुनर्ताजगी बैठक प्रारम्भ हुन लागेको राप्रपा स्रोतले जनाएको छ।

वैशाख १० गते कोशी प्रदेशको इटहरी, १२ गते गण्डकी प्रदेशको आबुखैरेनी, १४ गते लुम्बिनी प्रदेशको भैरहवा, १५ गते बागमती प्रदेशको काठमाडौं, १७ गते सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा कार्यक्रम तय भएको छ।

कर्णाली प्रदेशमा हुने बैठकको मिति तय हुन बाँकी रहेको छ।

प्रकाशित: ८ वैशाख २०८३ १२:४७ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast