रास्वपा संसदीय दलको उपनेतामा पराजुली

हिमाल प्रेस ३ वैशाख २०८३ १५:४२ | Thursday, April 16, 2026
16
SHARES
रास्वपा संसदीय दलको उपनेतामा पराजुली गणेश पराजुली

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा गणेश पराजुली नियुक्त भएका छन्। आज (बिहीबार) बसेको संसदीय दलको बैठकले उनलाई दलको उपनेतामा नियुक्त गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

पराजुली काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। त्यस्तै संसदीय दलको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी र सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई नियुक्त गरिएको छ।

प्रकाशित: ३ वैशाख २०८३ १५:४२ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast