काठमाडौँ- आजदेखि मनसुन नेपालको पश्चिमी भूभागबाट बाहिरिएको छ। मौसम विद् डेभिट ढकालका अनुसार आज अर्थात असोज १७ देखि मनसुन बाहिरिएको हो। सामान्यतया: वैशाख १७ मा मनसुन सुरु भएर असोज १७ सम्म रहने गर्दछ।
पूर्वीको वंगालको खाडीबाट पस्ने मनसुन १५ दिनभित्र नेपालभर पुग्ने गर्दछ। पूर्वमा नेपाल पस्ने मनसुन पश्चिमबाट बाहिरिने गरेको छ।
प्रकाशित: १७ असोज २०८३ १२:२० | Saturday, October 3, 2026
प्रतिक्रिया



