आईसीसी विश्व कप लिग २ : नेपाल सुरुवातमा बलिङ गर्ने, ललितको ठाउँमा गुल्सन टिममा

हिमाल प्रेस १६ वैशाख २०८३ ९:१५ | Wednesday, April 29, 2026
आईसीसी विश्व कप लिग २ : नेपाल सुरुवातमा बलिङ गर्ने, ललितको ठाउँमा गुल्सन टिममा

काठमाडौँ- आईसीसी विश्व कप लिग २ मा टस जितेर ओमानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरको टीयू मैदानमा नेपाली कप्तान रोहितप्रसाद पौडेलले टस हारेसँगै अब नेपालले सुरुवातमा बलिङ गर्ने भएको हो। नेपाली टिममा आज एक परिवर्तन गरिएको छ। ललित नारायण राजवंशीको स्थानमा गुल्सन झाले खेल्नेछन्।

प्रकाशित: १६ वैशाख २०८३ ९:१५ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast