चैत १९ गते संसद् अधिवेशन आह्वान सिफारिस गर्ने निर्णय

हिमाल प्रेस १६ चैत २०८२ १७:५६ | Monday, March 30, 2026
चैत १९ गते संसद् अधिवेशन आह्वान सिफारिस गर्ने निर्णय

काठमाडौँ- सरकारले चैत १९ गते  संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

सरकारको निर्णयसँगै अब राष्ट्रपतिले चैत १९ गतेका लागि अधिवेशन आह्वान गर्नेछन्।

प्रकाशित: १६ चैत २०८२ १७:५६ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast