गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

हिमाल प्रेस १७ माघ २०८२ १९:०६ | Saturday, January 31, 2026
24
SHARES
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ– गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन्।

शनिबार दिउँसो घरनजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए।

प्रकाशित: १७ माघ २०८२ १९:०६ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast