डलरको भाउ १३८ रुपैयाँ ७० पैसा

हिमाल प्रेस २६ फागुन २०८१ ६:२४
8
SHARES
डलरको भाउ १३८ रुपैयाँ ७० पैसा

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा छ।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १५० रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ९१ पैसा कायम भएको छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १८० रुपैयाँ छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८४ पैसा छ।आज कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ ११ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ०५ पैसा छ।

बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ।

प्रकाशित: २६ फागुन २०८१ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast