दाङ- दाङ देउखुरीको लमही नगरपालिका ९ स्थित रिहारधाममा रहेको तप्तकुण्डमा माघ स्नान गर्दै भक्तजन। कुण्डमा रहेको तातोपानीमा नुहाउदा छाला सम्बन्धि रोग निको हुन्छ भन्ने जन विश्वास रहेको छ । यहाँ हरेक वर्ष माघ १ गते स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: १ माघ २०८१ ८:५६
प्रतिक्रिया