कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस ३१ भदौ २०८३ २१:०९ | Wednesday, September 16, 2026
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार (असोज १ गते) बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।

कार्यवाहक मुख्यमसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिनको २ बजे बस्ने छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन भनिएको उनले जानकारी दिए।

कांग्रेस संस्थापनले घोषणा गरेअनुसार असोज ३ गतेदेखि १५ औँ महाधिवेशनको प्रक्रिया सुरू हुँदैछ।

प्रकाशित: ३१ भदौ २०८३ २१:०९ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast