एमाले केन्द्रीय कमिटीमा १७ सदस्य मनोनीत

हिमाल प्रेस १७ साउन २०८१ १६:५८
80
SHARES
एमाले केन्द्रीय कमिटीमा १७ सदस्य मनोनीत

काठमाडौँ- नेकपा एमालेले १७ जना नेताहरूलाई पार्टी केन्द्रीय कमिटीमा मनोनीत गरेको छ।  पार्टी कार्यालय च्यासल डुबानमा परेपछि हनुमानथानस्थित बसेरा बुटिक होटलमा बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको हो। आजको बैठकले रिक्त पार्टी उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए।

आजको बैठकले मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।

यी हुन् मनोनीत भएका १७ सदस्य  

१. सुवास कर्माचार्य – सिन्धुपाल्चोक
२. कुन्दन कुशवाह – राैतहट
३. जितेन्द्र देव – सुनसरी
४. रामपृत राम – सिरहा
५. कृष्णभक्त पोखरेल – चितवन
६. कमलकृष्ण तिमिल्सिना – अछाम
७. गोविन्द पुन – सल्यान
८. केदार सिग्देल – तनहुँ
९. मनमोहन पौडेल – पर्वत
१०. भरदेव जोशी – दार्चुला
११. हरि उप्रेती – सर्लाही
१२. इन्द्र भण्डारी – झापा
१३. महेश बर्तौला – मकवानपुर
१४. सरिता भुसाल – किसान महासंघ
१५. प्रभा बराल – कास्की
१६. मञ्जु शर्मा चालिसे – बागलुङ
१७. आशा जवेगु – पाँचथर

गुरु बराल बने नेकपा एमालेको उपाध्यक्ष

प्रकाशित: १७ साउन २०८१ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =