तनहुँमा बाढीले दुईवटा बस पल्टायो

हिमाल प्रेस २८ असार २०८१ ७:०७
26
SHARES
तनहुँमा बाढीले दुईवटा बस पल्टायो

काठमाडौँ- तनहुँमा बाढीले दुईवटा बस पल्टाएको छ। व्यास नगरपालिका-१ करङकाठस्थित बसपार्कमा शुक्रबार बिहान बुल्दीखोलामा आएको बाढीले बस पल्टाएको हाे।

‍जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार  बुल्दीखोलामा बाढी आउँदा पार्किङ गरिराखेको दुई वटा बसलाई पल्टाएको छ।

 

प्रकाशित: २८ असार २०८१ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =