काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा सोमबार स्थलगत अवलोकनपछि काठमाडौँ फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ।
प्रकाशित: २२ भदौ २०८३ १४:४२ | Monday, September 7, 2026
प्रतिक्रिया


