इलाममा खस्यो २५ प्रतिशत मत

हिमाल प्रेस १५ वैशाख २०८१ ११:३९
2
SHARE
इलाममा खस्यो २५ प्रतिशत मत

काठमाडौँ- इलाम-२ मा मतदान जारी छ। शान्तिपूर्ण ढंगबाट मतदान जारी भइरहेको इलाममा अहिलेसम्म २५ प्रतिशत मत खसेको मुख्यम निर्वाचन कार्यालयले जनाएको छ।

४२ वडा रहेको निर्वाचन क्षेत्रमा ७९ मतदानस्थल रहेको छ । यी मतदान स्थलमा १४९ मतदान केन्द्रबाट आयोगले मतदान गराइरहेको छ ।

प्रकाशित: १५ वैशाख २०८१ ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =