सेती खोँचमा हराएका युवकको शव निकालियो

हिमाल प्रेस ३ वैशाख २०८१ १७:३९
54
SHARES
सेती खोँचमा हराएका युवकको शव निकालियो

काठमाडौँ- कास्कीको सेती नदीको १५० मिटर गहिरो खोँचमा हराइरहेका युवकको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले निकालेको छ। बैशाख १ गतेबाट हराएका कास्की माछापुच्छ्रे गाउँपालिका-१ करुवाका २५ वर्षका जगत पुनको शव आज सोमबार गोताखोरले निकालेको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पुनको शव निकालेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

प्रकाशित: ३ वैशाख २०८१ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =