एकीकृत समाजवादी इलाम-काठमाडौँ सम्पर्क कमिटीको अध्यक्षमा कुनाल

हिमाल प्रेस २४ चैत २०८० २०:३०
164
SHARES
एकीकृत समाजवादी इलाम-काठमाडौँ सम्पर्क कमिटीको अध्यक्षमा कुनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादी इलाम-काठमाडौ सम्पर्क कमिटीको १३ औ सम्मेलनबाट कुनाल राईको नेतृत्वमा २५ सदस्य कमिटी गठन गरिएको छ।

सम्मेलनले उपाध्यक्षमा मनिषा अधिकारी, उपाध्यक्षमा हेम तिमिल्सिना, सचिवमा विकास रेग्मी, सह-सचिवमा विशाल रिजाल र अशोक मिश्र चयन भएका छन्।

कोषाध्यक्षमा तिला भट्टराई रहेका छन्।

सदस्यमा विशाल रिजाल, सविन अधिकारी, अमिर तामा?, इमरान नेपाल, प्रकाश राई, अञ्जली खड्का, सन्देश तामाः, ठाकुर चापागाईं, सन्तोष राई, कृष्ण भट्टराई, हरि मैनाली,

गणेश सापकोटा र एलिसा खत्री रहेका छन्।

पार्टीको पोलिट्ब्युरो सदस्य एवं इन्चार्ज विजय गुरु?को प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ।

प्रकाशित: २४ चैत २०८० २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =