बालविकास केन्द्र घटाउनेदेखि बन्द गर्नेसम्मको मापदण्ड तयार

हिमाल प्रेस २४ चैत २०८० १५:१३
17.7k
SHARES
बालविकास केन्द्र घटाउनेदेखि बन्द गर्नेसम्मको मापदण्ड तयार

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालविकास केन्द्रलाई विद्यार्थी संख्याको आधारमा कायम गर्ने, घटाउने, बन्द गर्ने वा अन्य विद्यालयमा स्थानान्तरण गर्न सक्नेसम्मको मापदण्ड मस्यौदा तयार गरेको छ।

मन्त्रालयले विद्यालय स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०८० को प्रारम्भिक मस्यौदामा सो कुरा समावेश गरेको हो।

मस्यौदामा भनिएको छ,‘स्थानीय तहले हाल सञ्चालित प्रारम्भिक बालविकास केन्द्रलाई विद्यार्थी संख्याको आधारमा कायम गर्ने, घटाउने, बन्द गर्ने वा अन्य विद्यालयमा स्थानान्तरण गर्न सक्नेछ।’

प्रकाशित: २४ चैत २०८० १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =