संसद्को बजेट अधिवेशन आह्वान

हिमाल प्रेस २० वैशाख २०८१ १८:२८
14
SHARES
संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौँ- संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। संघीय संसद्को हिउँदे तेस्रो अधिवेशन यही वैशाख २ गतेदेखि अन्त्य गरिएको थियो।

प्रकाशित: २० वैशाख २०८१ १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =