उपनिर्वाचन : आयोगले तोक्यो मतदानस्थल र मतदान केन्द्र

हिमाल प्रेस २३ चैत २०८० १४:५२
16
SHARES
उपनिर्वाचन : आयोगले तोक्यो मतदानस्थल र मतदान केन्द्र निर्वाचन आयोग

काठमाडौँ- आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्र तोकेको छ। आयोगले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ–१ (क) का लागि मतदानस्थल र मतदान केन्द्र कायम गरेको हो।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार इलाम–२ मा ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र कायम भएको छ। त्यस्तै, बझा–१ (क) का लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र कामय गरी स्वीकृत गरिएको छ। पौडेलका अनुसार आयोगले देशभरमा १० हजार ८९२ मतदानस्थल पनि स्वीकृत गरेको छ।

प्रकाशित: २३ चैत २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =