यी हुन् वाइडबडी घोटालामा मुछिएकाहरू

हिमाल प्रेस २२ चैत २०८० १६:४३
18
SHARES
यी हुन् वाइडबडी घोटालामा मुछिएकाहरू

काठमाडौँ- वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोपमा विदेशी नागरिकसहित ३३ जनाविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३३ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

विशेष अदालतका सहायक प्रवक्ता यज्ञराज रेग्मीकाे भनाइमा मुद्दा दर्ता भइसकेको र म्याद लिने प्रक्रिया सुरु भएको छ। उक्त प्रकरणमा पूर्वमन्त्री, वायुसेवा निगमका उच्च अधिकारी, सरकारी कर्मचारी र विदेशी नागरिकसमेत मुछिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

यसैगरी निजी क्षेत्रका पर्यटन व्यवसायी र विज्ञविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

भ्रष्टाचार आरोप लागेका ३३ जनाको नामावली

जीवनबहादुर शाही
सुगतरत्न कंसाकार
शंकरप्रसाद अधिकारी
शिशिरकुमार ढुंगाना
बुद्धिसागर लामिछाने
टेकनाथ आचार्य
निमा नुरु शेर्पा
मुक्तिराम पाण्डे
जीवनप्रकाश सिटौला
अच्युतराज पहाडी
रामहरि शर्मा सेढाँई
जनकराज कालाखेती
प्रभाश कुमार कर्माचार्य
गणेश बहादुर चन्द
कर्णबहादुर थापा
सुवास रिजाल
रमेशबहादुर शाह
रवीन्द्रकुमार शेरचन
रवीन्द्र श्रेष्ठ
उपेन्द्र पौडेल
श्रवण रिजाल
पारस पौडेल
उमेश पौडेल
बृहतमान तुलाधर

विदेशीहरू

दीपक शर्मा
राल्फ स्पिंगर
मार्कुस राडब्रुच
जेराल्ड फोर्नटन
पाउलो मिरपुरी
अना टोपा
जोन एम होल्मस
ओलेग कालिस्त्रु
क्रिस्चियन न्युलन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =